
Browsing Category
समाचार
लकडाउनः पशुपति क्षेत्रको आयमा १० करोड घाटा
बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार…
पर्सामा कोरोना परीक्षण नै नगरी ४ जना संक्रमित डिस्चार्ज
३१ जेठ, वीरगञ्ज । पर्सामा आइसोलेसनमा बसेको १४ दिन पुगेपछि पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको छ । तीमध्ये चार जनाको कोरोना नै परीक्षण गरिएको छैन । एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज…
पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि
३१ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
स्वास्थ्य…
बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, पर्सामा थपिए ५ जना संक्रमित
३१ जेठ, वीरगञ्ज । पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।
वीरगञ्जको…
संविधान संशोधन विधेयक आज पारित हुँदै
३१ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…