After header
Browsing Category

समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । गौतमका…

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई…

चीनको राजधानीमा कोरोना संक्रमणका नयाँ केस

चीनको राजधानी बेइजिङमा कोरोनाभाइरसका नयाँ केस फेला परेको छ । ५२ वर्षीय मानिसमा देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग…

ह्याम्समा भयो कोभिड–१९ विरामीको सफल उपचार, आज भए डिस्चार्ज

काठमाडौं– धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड  सर्जरी (ह्याम्स) ले कोभिड १९ विरामीको सफल उपचार गरेको छ । कास्की जिल्लाका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना…

किसानलाई कोरोनाको भन्दापनि रोपाइँको चिन्ता, तस्विरमा हेरौँ

हेमराज ढकाल रातोपाटी भक्तपुर । यो वर्ष समयमै वर्षात् भएकाले जेठ महिनाको अन्तिम सातासम्म भक्तपुरमा धेरै रोपाइ भइसक्ने देखिन्छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा भेटिन्छन् ।…