
Browsing Category
समाचार
स्याङ्जामा क्वारेन्टिन सरसफाई गर्ने दम्पतीलाई नै कोरोना संक्रमण
स्याङ्जाको गल्याङमा रहेको क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु श्रीमान–श्रीमती हुन् ।
योसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख…
चालक अनुमतिपत्र छपाइ जारी
काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ ।
बन्दाबन्दी जारी रहँदा विभागले चालक…
वीर अस्पताल स्वास्थ्य सामाग्री खरिद गर्दै
काठमाडौं । वीर अस्पतालले कोभिड–१९ उपचारको लागि स्वास्थ्य उपकरण खरिद गर्न सुरु गरेको छ । अस्पतालले कोभिड–१९ को उपचार लागि २० आइसियू बेड र १० भेन्टिलेटर खरिद प्रक्रियालाई अगाडि बढाएको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीकाअनुसार…
नेपाल–भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन
काठमाडौं । सरकारले नेपाल भारत सीमा सम्बन्धिका प्रमाण सङ्कलनका लागि विज्ञ समूह गठन गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण सङकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ…
ब्राजिलका डाक्टर भन्छन्, ‘बिरामीले डाक्टरको कुरा सुनुन् कि राष्ट्रपतिको ?’
ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् ।
अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ…