After header
Browsing Category

राजनीति

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

अघि भने, ‘चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे छिमेकमा बसेकाहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण र महामारी कमजोर बनाउन योगदान पुर्‍याउन सक्दैन ।’ महामारीबाट…

अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं : डा. भट्टराई

९ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि…

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६…

संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ — कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी…

राजा महेन्द्रभन्दा ‘राष्ट्रवादी’ नेकपा !

७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट आइतबार नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७५ पारित भएको छ । संघीय संसदमा सुविधाजनक बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालीसँग बिहे गरेका विदेशी…