
Browsing Category
राजनीति
कर तिर्ने कहिले ? लकडाउन खुलेसी ! लकडाउन कहिले खुल्छ ? ….
७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ ।
सर्वोच्चले दिएको कर…
नयाँ बजेटले नेताहरुको अपमान गरेको छः सांसद भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पु¥याउने नेताहरुलाई अपमान गरेको बताएका छन् राष्ट्रियसभाको मंगलबारको बैठकमा…
सरकारको हिसाब : कोरोनामा ८ अर्ब ३९ करोड खर्च
३१ जेठ, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।
सीसीएमसी निर्देशन समितिको…
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड
३१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद…
‘उल्टो हिँडेर कहाँ पुगिन्छ प्रधानमन्त्रीज्यू ? महाकाली सन्धिमा माफी माग्नोस्’
नेपाल-इस्ट इन्डिया कम्पनी युद्ध १८१४/०१५ तिर भएको थियो । १८१५ मा सही भएर ४ मार्च १८१६ मा नेपालले अनुमोदन गरेको सन्धिलाई सुगौली सन्धि भन्छौं । त्यो अत्यन्त अपमानजनक थियो । अपमानजनक सन्धिबाट नेपालले ठूलो भूभाग गुमाउनुपर्यो । आर्टिकल ५ मा…