
Browsing Category
राजनीति
प्रधानमन्त्रीज्यू ! आश्वासन पाइयो, अब हरेक दिन एक्सन चाहियो
१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ ।
प्रधानमन्त्रीको भनाइअनुसार…
बजेटमा साना उद्योगीको सुझाव : मेसिन धितोमा ऋण दिने व्यवस्था गरियोस्
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको २ महिना पुग्न लागिसकेको अवस्था । शुरुमा कसैले सोचेको थिएन कि लकडाउन यतिधेरै लामो समय जान्छ । लकडाउन लम्बिदै जादा समग्र आर्थिक क्रियाकलापहरुमा असर परेको छ ।
समग्र क्षेत्रमा असर परे पछि…
नेपालको नयाँ नक्साबारे भारतको प्रतिक्रिया- हामी मान्दैनौं
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकी भारतले आपत्ति जनाएको छ।
बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको…
केपी ओली गणितमा कमजोर, तर कागको कुरो बुझ्ने !
नेपालीमा एउटा गीत छ– ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।’ संसदमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले यही गीतलाई सम्झायो ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री…
आगामी बजेट : सानो सुधार, ठूलो प्रभाव
विषय प्रवेश:
कोरोना (कोभिड-१९)को विश्वव्यापी संक्रमणले विश्वअर्थतन्त्रमा निम्त्याएको गम्भीर आर्थिक संकटका कारण नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ । निरन्तरको लकडाउनले सम्पूर्ण आर्थिक तथा शैक्षिक क्षेत्र ठप्प हुनुका साथै विकास…