
Browsing Category
राजनीति
नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार
४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ ।
संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने…
‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठिक छैन’
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी…
छुट्टाछुट्टै संकल्प प्रस्ताव राखे सत्तारूढ र प्रतिपक्षी सांसदले।
काठमाडौँ — लिपुभञ्ज्याङलाई व्यापारिक नाका बनाउन भारत र चीनले गरेको सम्झौता खारेजी, सीमासम्बन्धी विवाद समाधानलगायत विषय उठाउँदै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सांसदले संसद्मा छुट्टाछुट्टै संकल्प प्रस्ताव दर्ता गराएका छन् । नेकपाका ६ जना…
राजधानीको बालाजु क्षेत्रमा नेविसंघले निकाल्यो मसाल जुलुस
काठमाडौं । भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा …
कांग्रेसले आग्रह गरे भारत र चीन दुवै देशसँग वार्ता गर्न।
काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालीपानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध हुनुपर्ने धारणा राखेका छन् । यसका लागि भारत र चीन दुवै देशसँग वार्ता…