After header
Browsing Category

राजनीति

राजपा सरकारमा नजाने

सांसद रेशम चौधरीले अनसन र शपथलाई मुख्य मुद्दा बनाएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का लागि सरकारमा जाने बाटो सकसपूर्ण देखिएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार राजपा नेपाल अब सरकारमा सहभागि हुने छैन ।…

अपराधीलाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसको जुलुस

हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ । कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई…

भट्टराईलाई पार्टीमा फर्कन प्रचण्डको आग्रह

काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक  बाबुराम भट्टराईलाई माउ पार्टीमा फर्किन बारम्बार आग्रह गरेको बताएका छन् । नयाँ शक्ति पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका १९ जना कार्यकर्तालाई…

उपसभामुखमा फेरी कांग्रेस र एमाले भिड्दै

काठमाडौं– प्रतिनिधिसभाको उपसभामसुखका लागि एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार काँग्रेसका तर्फबाट भुषालले र एमालेका तर्फबाट तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । तर,…

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

काठमाडौँ । बुधबार प्रधानन्यायाधीश गोपाल पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको सपथ गराउँदै थिए । त्यहिबेला प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमुक्त गरेको विज्ञप्ति जारी गर्यो । परिषदका सचिव नृपध्वज…