
Browsing Category
राजनीति
भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ ।
राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई…
तेस्रो राष्ट्रपति आज चुनिँदै
काठमाडौँ — मुलुकले संघीय गणतन्त्रात्मक शासन प्रणाली अपनाएयता तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।
आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति…
राजपा संबिधान संसोधन नभए सम्म सरकारमा नजाने
राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । तर, संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएको छ ।
संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार…
गन थापा र के पी ओली बीच घम्साघम्सीप: गगनले ओलीको संसदमै घोसणापत्र स्मरण गराए
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् ।
संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए…
ओली २०४६ यताकै सर्बाधिक शक्तिशालि नेता: पक्षमा २०८, विपक्षमा ६०
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ ।
बैठकमा जम्मा २६८ जना सांसदहरुको…