
Browsing Category
राजनीति
कृष्णबहादुर महरा सभामुख पदमा निर्विरोध निर्वाचित
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४…
सरकार विस्तार बारे प्रचण्डको खुलासा
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गरेका छन् ।
आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग छलफल टुंगिएको र आइतबार…
बानेश्वर प्रहरी वृत नजिकै बम फेला, नेपाली सेना द्वारा डिस्पोज गरिदै
८ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो ।
अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
आज नेत्रविक्रम चन्द…
एमाले र माओवादीबीच ७ बुँँदे सहमति, यस्ता छन् सहमतिका बुँदा
काठमाडौं, ७ फागुन – नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको बैठकले एकताको प्रारम्भिक आधार समेटिएको एतिहासिक ७ बुँदे सहमति गरेको हो । ।
एकताका…
एमाले र माओवादीबीच पार्टी एकताको सहमति, हस्ताक्षर आजै हुने सम्भावना
७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी…