
Browsing Category
राजनीति
डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का
२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससागै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
सदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए…
ओली र दाहाल गोप्य छलफलमा: ‘निर्णायक मोड’ मा पार्टी एकता
एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् ।
पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा…
प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी
काठमाडौं : गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन्। प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा’ प्रदेश…
ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा मोदीको शुभकामना
काठमाडौँ, ८ माघ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी ओलीबीच एक महिनापछि टेलिफोन संवाद भएको छ । प्रदेश सभाका सांसदको शपथग्रहणसँगै आइतबार मोदीले ओलीलाई टेलिफोन गरेका हुन् । ओलीलाई मोदीले ‘भावी प्रधानमन्त्री’का रूपमा…
ओली-प्रचण्डबीच यस्तो समझदारी
काठमाडौं,७ माघ – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक…