
Browsing Category
राजनीति
बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता
काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो ।
दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म …
धनकुटामा निषेधाज्ञा जारी, सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह
धनकुटा, ५ माघ । धनकुटामा बिहीबार दिनभरी कफ्र्यु लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कफ्र्यु हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए ।…
प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे
काठमाडौँ, ५ माघ- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउने छिन ।
राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति…
विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने
काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामुहिक रुपमा राजीनामा दिने भएका छन् ।
त्यस्तै, गिरिराजमणि पोख्रेलको नेतृत्वमा विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने…
राष्ट्रियसभा निर्वाचन माघ २४ गते
२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो ।
आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले…