After header
Browsing Category

राजनीति

कोशी प्रदेशले आन्दोलनरत पक्षलाई वार्तामा आउन आव्हान गर्यो

विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार तत्कालीन नेकपा माओवादीका अध्यक्ष समेत रहेका दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । आफू…

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तयारी छ । आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ । जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त…

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । मंगलबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र बाहिरिएको हो । प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको बैठकले एमाले नेता हिक्मतकुमार कार्की…

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ ।उपमहासचिव…