After header
Browsing Category

राजनीति

आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार…

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा…

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । आज जेठ १५ गते । आज १६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक…

एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ ः हुमागाई

काठमाडौं/ बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामालाई बधाई ज्ञापन गरिएको छ । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई नेपाली कांग्रेस…

बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए शपथ

हेटौंडा / बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर…