After header
Browsing Category

राजनीति

नेपाली कांग्रेस नमोबुद्धको वडा सम्मेलन चैत्र २५ सम्ममा 

भकुण्डेवेशी । नेपाली कांग्रेस नमोबुद्धले चैत्र २५ गतेसम्म सबै वडाको सम्मेलन गरिसक्ने निर्णय गरेको छ । भकुण्डेवेशीमा सम्पन्न नगर कार्यसमितिको पूर्ण बैठकले चैत्र २२ देखि २५ गतेसम्म ११ वटै वडालाई सम्मेलन गर्न निर्देशन गर्ने निर्णय गरेको हो ।…

राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्रलाई

काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले…

प्रचण्ड विरुद्धको रिटको सुनुवाइ आज हुदैँ

काठमाडौं/  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६…

आज राष्ट्रपतिको निर्वाचन, को बल्ला राष्ट्रपति ?

काठमाडौं / आज अर्थात फागुन २५ गते नेपालको लागि तेस्रो राष्ट्रपति चुनिने दिन । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ…

उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौँ/  चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका…