
Browsing Category
राजनीति
गठबन्धन ब्यूतिन प्रयास गदै बालुवाटारमा बैठक जारी
काठमाडौं / यही २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोलि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा पुरानो गठबन्धनका पाँच दलको बैठक बालुटारमा जारी रहेको छ ।
नेपाली कांग्रेससहित बैठक…
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्दै
काठमाडौं / नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्ने भएको छ । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।…
स्ववियु निवार्चन कार्यतालिका सार्वजनिक
काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु…
नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान
काठमाडौं/ नेपाल विद्यार्थी संघको सस्थापन र इतर पक्ष बिच झडप भएको छ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।
शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त…
रास्वपा निर्णायक छलफल चल्दै
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यतिबेला केन्द्रीय पार्टी कार्यालयमा निर्णयक बैठक चलिरहेको छ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएर…