After header
Browsing Category

राजनीति

उर्मिलाले दिईन् राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं/  नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता दिएकी छिन् । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी अर्यालले दिएकी हुन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे बस्ने भएको छ । आज बूने बैठकमा सदस्यहरुले आ–आफ ्नो धारणा राख्ने भएका छन् । हिजो बिहीबारको बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक…

रास्वपाले बोलायो साढे ४ बजे केन्द्रीय समिति बैठक

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा आज अहिले बिहीबार अपरान्ह साढे ४ बजे बोलाईएको छ । केन्द्रीय सदस्य दीपक बोहराका अनुसार अहिले साढे ४ बजे पार्टी केन्द्रिय कार्यालयमा…

सरकार गठन भएको बेलाको सहमती गृह मन्त्रालय रास्वपाले नै हो ः ओली

काठमाडौं/  सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको…

पनौती नगरमा बहुमतको घमण्ड

पनौती/  काभ्रे जिल्ला पनौती नगरपालिकामा यतिबेला विकासका काममा सधै विरोध र किचलो हुने गरेको छ । नगरका विकासका बारेमा र योजनाका बारेमा सधै एमालेका जनप्रतिनिधिद्धारा विरोध हुने गरेको छ । यही माघ १५ बस्ने भनी बोलाएको बैठकबाट नगरको विकास र…