After header
Browsing Category

राजनीति

राष्ट्रिय योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र शाही नियुक्त

काठमाडौं/  मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको सञ्चार…

राप्रपाले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय सगै मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने…

बागमती प्रदेश सभामुखका लागि कांग्रेसको तर्फबाट अधिकारी उठ्ने

हेटौंडा/ बागमती प्रदेशका लागि भोलि हुने सभामुख निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट शिवराज अधिकारीलाई उठाउने तयारी गरेको छ । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट…

प्रधानमन्त्री प्रचण्डले २६८ पाए विश्वासको मत

काठमाडौ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदबाट विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा…

संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् ।प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले…