
Browsing Category
राजनीति
ओलीले दिए कांग्रेसलाई धन्यवाद
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय…
संविधानको रक्षाका लागि हामीले प्रधानमन्त्रीलाई मत दिन्छौं ः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न…
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम
हेटौंडा/ बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेलले नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका…
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ र लामाको दावी
हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ र बहादुर सिंह लामा दावेदार रहेका छन् । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।…
देउवा ६४ मत ल्याई विजय
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले ६४ मत ल्याई विजय भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् ।…