After header
Browsing Category

राजनीति

प्रधानमन्त्री देउवा सगँ काभ्रेका जनप्रतिनिधिहरु बिच भेट

काठमाडौं/ २०७९ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित काभ्रेका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिलाई प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् । निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री…

काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन असार एकमा

धुलिखेल/  जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार एकमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ…

नमोबुद्ध नगरपालिका वडा नं. ३ मा मतदातालाई धन्यावाद सम्पन्न

भकुण्डे/ नमोबुद्ध नगरपालिका वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराईदिनु भएकोमा सम्पूर्ण वडाबासी प्रति आभार धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नं. ३ को आयोजनामा…

कार्यपालिकाको चुनाव लक्षित गर्दै जनप्रतिनिधी बन्धक

बनेपा/नेकपा एमाले बाट बनेपा नगरपालिकामा जितेका जनप्रतिनिधीहरुलाई यति बेला पार्टीले बन्धक बनाएर राखेको छ । बुधाबार देखि वडा र नगरमा समेत कुनै जानकारी नगराई जनप्रतिनिधिहरु यति बेला कार्यालयमा नजादाँ सेवाग्राहीहरु मर्कामा परेका छन् । शानिबार…

पाँचखालामा पुन निर्वाचित भएपछि महेश खरेलको दम्भ शुरु

काभ्रे/पाँचखाल नगरपालिकामा पुन निर्वाचित नगर प्रमुख महेश खरेलको दम्भ शुरु भएको छ । शपथ ग्रहण कार्यक्रममा राणा शैलीमा भाषण गदै उनले पाँचखाल भनेको मेयरको मात्रै हुकुम चल्ने हो । यहा कसैको केहि चल्दैन भन्ने शैलीमा शपथ ग्रहणमा भाषण गर्दा…