After header
Browsing Category

राजनीति

रविलाई बधाई लेख्दै दाजु हरिले भने, आफू जिवनभर भाईको पार्टी नरहने

काठमाडौं/  चर्चित पत्रकार रवि लामिछानेले भर्खरै मात्र घोषण गरेको पार्टीमा आफू जिवनर नरहने भन्दै उनका दाजु हरिशरणले सामाजिक सञजालमा बधाई दिएका छन् । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भाइ रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र…

काभ्रेको जिसस संयोजकमा गठबन्धनको तर्फबाट गौतम विजयी

काभ्रे/ काभ्रेमा आज असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका लागि भएको निर्वाचनमा गठबन्धन तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले…

जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन

धुलिखेल/ जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन गठबन्धनतर्फका दल र नेकपा एमाले भिड्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि…

महिला संघ नमोबुद्धले गर्यो जनप्रतिनिधी सम्मान

भकुण्डेवेशी/  नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमितिले स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । शनिवार भकुण्डेवेशीमा आयोजित कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्य,…

काँग्रेस काभ्रेले ग¥यो जनप्रतिनिधिलाई सम्मान ( हेर्नुहोस् तस्वीर सहित )

काभ्रे/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले जन निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । २०७९ सालको स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आज बनेपामा आयोजित कार्यक्रममा…