
Browsing Category
राजनीति
भुम्लुका जनता गठबन्धनको पक्षमा ः दावा
भूम्लु/स्थानिय तहको निर्वाचन अब ४ दिन मात्रै बाकी रहेको छ । दलहरु आफ्नो घरदैलो कार्यक्रम सकेर यतिबेला जनताको जनताको मत आफ्नो पक्षमा पार्न कसरतमा लागि परेका छन् । काभ्रेको भूम्लुमा यति बेला गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)…
नमोबुद्ध नगरले चिनेको कुन्साङ
भकुण्डेबेशी/यति बेला स्थानिय तहको निर्वाचनले गाउँ घर चुनावी महोलले तातेको छ । चिया पसल देखि हरेक चोक चोक गल्लीमा उम्मेदवार र पार्टीको कुराले दिन काट्ने गरेका आजभोलि मतदाताहरु । यस्तै चुनावी महोल सगै यति बेला नमोबुद्ध नगरपालिका भित्र पनि को…
म जनताको सेवक हुँ ः लामा
रोशी/म रोशी गाउँपािलकाको अध्यक्ष हुन मात्रै आएको नभई जनताको सेवक हुन् आएको दिनेश लामा बताएका छन् । यस रोशी भेगका जनताको दुखसुखमा साथ दिन र जनताको समस्यालाई समधान गर्नका लागि यस पटक रोशी गाउँपालिकामा आफूले उम्मेदवारी दिएको बताएका छन् ।…
मेयर साप होइन जन सेवक बन्छु ः बस्नेत
धुलिखेल/मेयर साप होइन धुलिखेल नगरमा जन सेवक बन्छु त्यही कारणले धुलिखेल नगरमा आफ्नो उम्मेदवारी दिएको बिदुर बस्नेतले बताएका छन् ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बस्नेतले धुलिखेल नगरका लागि मेयर स्वतन्त्र…
धुलिखेलमा बिदुरलाई साथ ज्रेवामा एक छाप ः नगरबासी
धुलिखेल/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा धुलिखेलका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत मतदाता सगँ आशीवार्द थाप्न ब्यस्त रहेका छन् ।
गठबन्धनका कारण कांग्रेसले मेयर पदको टिकट नपाएपछि कांग्रेसको साग जोगउन आफूले धुलिखेल…