After header
Browsing Category

राजनीति

पनौतीमा मतगणना शुरु

काभ्रे /काभ्रेको पनौती नगरपालिकाको मतगणना शुरु भए सगै गठबन्धनका मेयर रामशरण भण्डारीको अग्रस्थान बढेको छ । जिल्लाको पनौती नगरपालिका वडा नं १ मा मतगणना कार्य जारी छ । वडा नं १ मा २ सय मतगाणना हुदाँ गठबन्धन अग्र स्थानमा रहेको छ । नगर प्रमुख…

भुम्लुमा गठबन्धन अगाडि

काभ्रे / जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं १ मतगणनामा गठबन्धका उम्मेदवारहरुको अगाडि रहेका छन् । वडा नं १ को ९ सय ९२ मत गणना हुदाँ गाउँपालिकामा गठबन्धन अगाडि रहेको छ । गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनतर्फका उम्मेदवारले ४ सय ५६ मत प्राप्त…

काभ्रेमा कांग्रेसले खाता खोल्यो

काभ्रे/काभ्रेको १३ वटा स्थानिय तह मध्ये धुलिखेल नगरपालिका १ मा नेपाली कांग्रेसले खाता खोलेको छ । धुलिखेल नगरपालिका १ देविटारमा एमालेको गड रहेको वडामा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सन्त बहादुर लामा विजय भएका छन् । कांग्रेस उम्मेदवार…

काभ्रेमा ६ वटा स्थानिय तहको मतगणना सुरु

काभ्रे /काभ्रेमा ६ वटा स्थानिय तहको मतगणना सुरु भएको छ । हिजो बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान बाट ६ वटा स्थानिय तहको बिहानै देखि मतगणन सुरु गरेको छ । काभ्रेको धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिका, बेथानचोक…

पाचँखाल १३ कोशीदेखामा मतदान स्थगित

काभ्रे/काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको १३ नं वडामा मतदान स्थगित भएको छ । मतदान शुरु भएको केही बेरमै मतपत्र बाड्दा विवाद भएपछि मतदान केन्द्रमा तोडफोड र झै–झगडा भएकाले मतदान हुन सकेन् । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक…