
Browsing Category
राजनीति
३५३१ मतगणना हुँदा नमोबुद्धमा कुन्साङ र राजनले कति ल्याए मत ?
काभ्रे/नमोबुद्ध नगरपालिकामा मतगणना जारी रहेको छ । शानिबार ११ बजेबाट शुरु भएको मतगणनामा आज आइतबार सम्म आईपुग्दा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार कुन्साङ लामा १८ सय ८२.प्राप्त गरेका छन् उहाँ प्रतिद्धन्द्धी एमालेका राजन भुर्तेले १२ सय ७७ मत…
पनौती १ मा एमाले गड तोडे जयले
काभ्रे/पनौती नगरपालिका वडा नं. १ मा कम्युनिष्ट किल्ला मानेदोभानमा नेपाली काग्रेसले विजय हासिल गरेको छ । पनौती नगरपालिाका वडा नं. १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार युवा नेता जय लामा विजय भएका छन् ।
उनको प्रतिद्धन्द्धी…
काभ्रेमा १४ वडा अध्यक्ष विजय
काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडाको मतगणना जारी रहेको छ ।
१३ वटा स्थानिय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ…
बेथानचोक १ मा पत्रकार मधुसुदनले वडा अध्यक्ष जिते ( फोटो फिचर सहित )
काभ्रे/काभ्रे जिल्लाको बेथानचोक गाउँपािलका वडा नं. १ मा नेपाली कांग्रेस ९ मतले वडा अध्यक्ष जितेको छ । काभ्रेलाई कर्मथलो बनाई करीब एक दश देखि पत्रकारीतामा क्रियाशिल रहेका मधुसुदन तिमसिल्सनाले बेथानचोक गाउँपालिका १ नं. वडामा वडा अध्यक्ष…
काभ्रेमा माओवादीले खाता खुल्यो
काभ्रे/काभ्रे जिल्लामा गठबन्धनको तर्फबाट भुम्लु गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी तर्फबाट वडा अध्यक्ष निर्वाचित भएको छ ।
भुम्लु गाउँपालिका १ सापिङमा माओवादीका लेखनाथ श्रेष्ठ विजय भएका छन् । उनी ४ सय ५० मत अन्तरले बिजयी…