
Browsing Category
राजनीति
काभ्रेमा पहिलो महिला वडा अध्यक्षमा शुभलक्ष्मी विजय
काभ्रे/काभ्रेमा एक मात्रै महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् । बनेपा नगरपालिका वडा नं. ८ बाट शुभलक्ष्मी मानन्धर वडा अध्यक्षमा निर्वाचित भएकी छन् ।
यहि बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली काग्रेस बाट वडा नं. ८ उम्मेदवारी दिएकी…
भुम्लुमा गठबन्धनका उम्मेदवार विजय
काभ्रे/काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्ग विजयी भएका छन् ।
नेकपा…
पाँचखालामा कडा सुरक्षा बिचमा मतदान शुरु
काभ्रे/यही बैशाख ३० गते रोकिएको काभ्रे जिल्ला पाँचखाला नगरपालिका वडा नं. १३ को मतदान कडा सुरक्षाको बिचमा आज ३ गते मतदान शुरु भएको छ । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ ।…
काग्रेँस अघि अघि एमाले पछि पछि
काभ्रे/स्थानिय तहको निर्वाचनको मतगणना जारी रहेको छ । शानिबार देखि १२ वटै स्थानिय तहमा मतगणना शुरु भएको छ । आज सोमबार समाचार तयार गदै गर्दा अहिले सम्म काभ्रेमा काग्रेसले अगस्थानमा रहेको छ ।
काभ्रेमा १ सय ३५ वटा वडा मध्ये अहिले सम्म ४०…
आफ्नै वडामा मेयरलाई लज्जास्पद मत
काभ्रे/नमोबुद्ध नगरपालिकामा एमाले बाट मेयर पदका उम्मेदवार राजन भूर्तेललाई आफ्नो वडाबाट लज्जास्पद मत प्राप्त भएको छ । नमोबुद्ध नगरपालिका वडा नं. ३ भेडाबारीका स्थायी बासिन्दा भूर्तेललाई वडाबाटै कम मत प्राप्त गरेपनि आफ्नै वडामा पनि वडा अध्यक्ष…