After header
Browsing Category

राजनीति

धुलिखेलका एमालेका उम्मेदवार अशोकलाई स्वतन्त्र बिदुरले दिदैं झट्का

काभ्रे/धुलिखेल नगरपालिकाका मेयर पदका लागि एमाले बाट उम्मेदवारी दिएका अशोक ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले झट्का दिएका छन् । १ देखि ८ वडा सम्म १२ हजार ५ सय ४० मतगणना हुदाँ सूर्य चिन्हमा ५ हजार ७ सय ४८ मत र जेब्रामा ३ हजार ७ सय…

बनेपामा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

काभ्रे/बनेपा नगरपालिकामा नगर प्रमुखमा कांग्रेसको प्रमुख र उपप्रमुखमा एमालेको विजयी भएका छन् । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य बिजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी…

खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

काभ्रे/खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम…

सर्वदलीय बैठकको निर्णय उल्टाउन खोजेपछि धुलिखेल मतगणना स्थगित

काभ्रे/ सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ । मत परिणाम अनुसार…

कांग्रेसले काभ्रेमा गाउँपालिका उपाध्यक्ष सहित ३१ वडा जित्यो

काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडाको मतगणना जारी रहेको छ । बैशाख ३१ गते बिहान देखि मतगणना शुरु भएदेखि जेठ ३ गते साझ ६ बजे सम्मको…