
Browsing Category
राजनीति
कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय…
तरुण दलका जिल्ला सदस्य लामालाई गोकुलले गरे स्वागत
काभ्रे । नेपाल तरुण दलका जिल्ला सदस्य सुनिल लामालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले स्वागत गदै एमालेमा भित्राएका छन् । चौरीदेउराली गाउँपालिका स्थायी घर भई तरुण दलका जिल्ला सदस्य समेत रहेका मादनकुँडारीका…
प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री खगराज बिच भेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै उनले आज प्रधानमन्त्रीलाई भेटेका…
रमधेश प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा
जनकपुर । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज…
प्रधानमन्त्री प्रचण्ड र खनाल बिच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी नेता झलनाथ खनाल बिच भेटवार्ता भएको छ ।सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का…