After header
Browsing Category

राजनीति

माग पुरा नभईजेल संसद अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली काग्रेसको शिर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बैठकले काग्रेसले राखेको माग पुरा नभईजेल संससद अवरोध जारी राख्ने निर्णय गरेको छ । आज बस्ने संसद बैठकपनि नेपाली कांग्रेसले अवरोध गर्ने बताएको छ । सरकार उपप्रधानमन्त्री तथा…

राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र छलफल शुरु गरेको छ । आज बसेको बैठकले संसदको अवरोध अन्त्य गर्ने सम्भावित विकल्पबारे छलफल गरेको छ । छलफलमा सशर्त संसदीय समिति गठन गर्नेदेखि सरकार नै छाड्नेसम्मका विषय उठेको नेताहरु…

निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा

विराटनगर । निर्मला लिम्बुले अशोक राई नेतृत्वको जसपा रोजिएकी छिन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट…

माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौँ । माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।…

नेकपा एमाले काभ्रेको अधिवेशन जेठ २८ देखि ३० सम्म

काभ्रे । नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशन आगामी जेठ २८–३० सम्म धुलिखेलमा हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोक जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिबेशनको निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए ।…