After header
Browsing Category

राजनीति

एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउदै

काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन…

बागमती प्रदेशको बजेट माथि मुख्यमन्त्री जमरकट्टेलको आपत्ति

काठमाडौं । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आपत्ति जनाएकका छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री…

एमाले काभ्रेको ११औ अधिबेशन आजबाट

काभ्रे । नेकपा एमाले काभ्रेको ११औँ जिल्ला अधिबेशन आजदेखि धुलिखेलमा सुरुहुने भएको छ । अधिबेशनको उद्घाटन धुलिखेलस्थित बेचिङ प्लान्टमा आज सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको…

गण्डकीमा विश्वासको मतमा साथदिन लिङ्देनलाई देउवाले लेखे पत्र

काठमाडौं । गण्डकीमा विश्वासको मतमा साथदिन लिङ्देनलाई देउवाले लेखे पत्रका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीमा विश्वासको मतमा साथ दिनका भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका…

मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारीमा

जनकपुरधाम । मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारीमा गरेका छन् । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे…