After header
Browsing Category

राजनीति

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् । शनिबार बसेको पार्टी…

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट सुरु हुँदै, शनिबार चुनाव

११ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ । साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । कोरोना…

छिमेकीको उच्चस्तरीय भ्रमण : संयोग कि प्रतिस्पर्धा ?

८ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण केही महिना स्थगित छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोभिड–१९ कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउन थालेका छन् ।…

३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन

७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए । बैंकहरुमा तरलता अभाव भए तरलता पठाउने र…

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अपूर्ण भएको बताएकी छिन् । निश्चित घटनामा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, त्यसो गर्न नसके…