
Browsing Category
राजनीति
फागुन २४ गते सम्मका लागि संसद बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको संसद बैठक फागुन २४ गते सम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि…
प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटना लगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख…
पार्टी भित्र सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नबाउने खेलहुदै छ ः रायमाझी
ललितपुर । नेपाली काग्रेस पार्टी भित्र कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष नबनाउने खेलमा केही नेता लागेको नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता रमेशजंग रायमाझीले आरोप लगाएका छन् ।महामन्त्री गगन थापाको प्रतिवेदनको चर्को आलोचना गदै उनले…
नेपाली काग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सानेपामा शुरु
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका…
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्ने भएके छ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।…