After header
Browsing Category

समाज

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन् !

१३ कात्तिक, काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो भेटघाटबारे नयाँ तथ्य (?) अघि सारेका छन् ।…

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

१४ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन…

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

१४ कात्तिक, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि…

महावीर पुनको दशैं लुगा, क्या रमाइलो हुने भयो यसपालि त

खस्रो-फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो-मुकिलो देखिएनन् । दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब छैन । त्यसैले त कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा गर्छन् । चम्किला टेलिभिजन सेटहरुमा होस् वा…

चिसो र धुलोबाट अनुहारलाई जोगाउन

क्रमस चिसो बढ्दैछ । चिसो बढेसँगै छालासम्बन्धी समस्या पनि बढ्ने गर्छ । खासगरी छाला रुखो हुने, ओंठ फुट्ने आदि । त्यही कारण चिसोको मौसममा छालाको सुरक्षाका लागि थप सर्तक हुन जरुरी हुन्छ । त्यसमाथि शहरी क्षेत्रमा गाडीको धूँवा, धुलो आदिले पनि…