After header
Browsing Category

समाज

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

१३ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा…

अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे । केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको…

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् । तर,…

गोयलको भ्रमण : राजनीतिक सम्बन्धको भर्‍याङ कि गन्तव्य ?

११ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल किन काठमाडौं आए, कसको निम्तोमा आए र प्रधानमन्त्री केपी ओलीसँग के विषयमा कुराकानी भयो भन्ने विषयमा केही दिन विभिन्न अड्कलबाजी भए । आइतबार प्रधानमन्त्री कार्यालय…

जमरा : उमार्ने विधी, धार्मिक महत्व र स्वास्थ्य लाभ

विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका…