
Browsing Category
समाज
यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह
६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था…
पाथीभरा क्षेत्रमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै
६ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ ।
हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको…
दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून
६ कात्तिक, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ ।
आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ…
८ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १६५ अर्ब
५ कात्तिक, काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ८ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले सुधार भएको हो ।
राष्ट्र बैंकका अनुसार…
कक्षा १२ को परीक्षा ९ मंसिरबाट
५ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले अनलाइनखबरलाई जानकारी…