After header
Browsing Category

समाज

ट्राफिक लाइटको ठेक्कामा एकमात्र कम्पनीको योग्यता पुग्ने गरी सर्त !

३ कात्तिक, काठमाडौँ । सडक विभागले काठमाडौं उपत्यकाका सडकमा इन्टिलिजेन्ट ट्राफिक सिग्नल (आईटीएस) जडानका लागि पुरानो डिजाइन पुनरावलोकन गर्ने कम्पनी छनोट गर्न २७ असोजमा आयशपत्र (ईओआई) आहृवान गरेको छ । काठमाडौं भ्याली इन्टिलिजेन्ट ट्राफिक…

सांसदहरुले भन्न थाले– दशैं भत्ता लिन्नौं

२ कात्तिक, काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् भने अर्का नेता भीम…

‘कलम घरमै राखेर मन्त्रालय आउने प्रवृत्ति सचिवहरुमा देखिएको छ’

२ कात्तिक, काठमाडौं । सरकारले यसैसाता विभिन्न मन्त्रालयका झण्डै एक दर्जन सचिवहरुको एकैचोटि सरुवा गर्‍यो । यतिधेरै सचिवको एकसाथ सरुवा किन हुन्छ ? यसबारेमा जिज्ञासा राख्दा पूर्वसचिव गोविन्द कुसुम सामान्य अवस्थामा हुने सचिवहरुको सरुवालाई…

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक…

केएमसीका अभिभावक आन्दोलित

३० असोज, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले…