After header
Browsing Category

समाज

२५ वर्षपछि सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित हवाई उडान

२६ असोज, काठमाडौं । दुई दशकभन्दा बढी समय बन्द भएको बैतडी विमानस्थलमा मंगलबार नियमित उडानका दौरान समिट एयरको जहाज अवतरण गर्दैछ । समिट एयरले धनगढी विमानस्थललाई आधार बनाएर सुदरपश्चिमका दूर्गम भेगमा नियमित उडान थाल्दैछ । यससँगै सुदुरपश्चिमको…

डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न

काठमाडौं । माइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र…

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस् : रावल

२६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् । रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका…

कोरोना कारण देखाएर धकेलिए ठूला आयोजना

२६ असोज, काठमाडौं । विकासका आयोजनाहरुमा गत फागुनदेखि नै कोरोनाका प्रभाव थियो । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, चिनियाँ ठेकेदारका परियोजना र चिनियाँ परामर्शदातामा भर पर्नुपर्ने आयोजनाहरु प्रभावित हुन थाले ।…

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : प्रदेश कि केन्द्रको ?

२५ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । प्रदेश राजधानी सुर्खेतमा आइतबार दिनभरजसो दुई समूह…