
Browsing Category
समाज
दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि
२२ असोज, काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ ।
दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।
लकडाउनका…
रेस्टुरेन्टमा अब सरल ‘अर्डर’, दुई युवाले शुरु गरे ‘सजिलो डाइन डाइनिङ’
२३ असोज, काठमाडौं । रेस्टुरेन्टमा गएर बस्यो, अर्डर लिन वेटर आउँदैन । ढिला गरेर मेनु बोकेर आएका वेटरलाई अर्डर गरेपछि पनि खाना कतिबेला आउने हो ! वेटरलाई भ्याईनभ्याईमा हुन्छन् ।
वेटर कतिबेला आउलान् र खाना अर्डर गरौँला भनेर पट्यार लाग्दो…
धमाधम हुँदैछन् सार्क मन्त्रीस्तरीय बैठक, शिखर सम्मेलन अझै अनिश्चित
२३ असोज, काठमाडौं । शिखर सम्मेलनको अनिश्चियका बीच केही महिनायता नेपालको अध्यक्षतामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को विभिन्न मन्त्रीस्तरीय वैठक धमाधम भइरहेका छन् । कोभिड–१९ का कारण वैठक भर्चुअल माध्यममार्फत भएका छन् ।
बिहीबार सार्क…
उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने
२३ असोज, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती…
उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी
२३ असोज, काठमाडौं । रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ ।
अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित…