After header
Browsing Category

समाज

बन्चरोले हानेर देवरले गरे भाउजूको हत्या

सिरहा । बन्चरो प्रयोग गरी सिरहामा देवरले भाउजूको हत्या गरेका छन् । यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–४ सखुवाका अन्दाजी २८ वर्षीय मो. जियाउल राइनले सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू ३२ वर्षीया तञ्जिला खातुनको बन्चरो प्रहार गरी हत्या…

विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या

सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई…

रड प्रहार गरी श्रीमतीको हत्या

दाङ । तुलसीपुर (दाङ) । दाङमा रड प्रहारबाट महिलाको हत्या भएको छ । तुलसीपुर उपमहागनरपालिका–४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका हुन् । इलाका…

युवा पलायनमा युवाकै चिन्ता

शुकदेव थपलिया काभ्रे नेपालबाट दिनहुँ हजारौँ युवा जनशक्ति पलाएन भैरहेको बिषय सर्वत्र छाउँदै गर्दा युवाकै समुहले पलायनको चिन्ता व्यक्त गरेका छन् । बागमति प्रदेश बाट गत पुष महिनामा मात्रै दशौँ हजार युवाले देश छोडेर विदेश पलायन भएको…

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी । काभ्रे जिल्लाको रोशी गाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् । सो वडाको छहरे, भैसे, पौवा, भदौरे,…