After header
Browsing Category

समाज

दुई महिनामा पाँच करोड किलो चिनी आयात

९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा…

परराष्ट्रमन्त्रीहरुको भर्चुअल बैठक : ब्युँतिएला ‘कोमा’मा पुगेको सार्क ?

९ असोज, काठमाडौँ । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण ‘कोमा’ मा पुगेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक बिहीबार सम्पन्न भएको छ । सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको सो बैठकको…

गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक

९ असोज, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको…

कोठा हेर्न आएका व्यक्तिद्वारा महिला लुटिइन्

८ असोज, काठमाडौं । भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले पेप्सिकोलामा एक महिलालाई लुटेका छन् । घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका हुन् । महानगरीय…

अटेरी कर्मचारी : सम्पत्ति विवरण नै बुझाउँदैनन् !

काठमाडौं । राष्ट्रसेवामा खटिएका सरकारी कर्मचारीले वार्षिक रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । भष्ट्राचारमा नमुछिउन् भनेर सम्पत्ति विवरण बुझाउनुपर्ने नियम बनाए पनि सरकारी कर्मचारीले अटेरी गर्ने गरेका छन् । सम्पत्ति विवरण…