
Browsing Category
समाज
उपत्यकामा अब निर्माण सामग्री बोक्नेलाई पास नचाहिने।
सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो।
उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई…
कप्तान ज्ञानेन्द्रका अनुसार ;लकडाउनपछि धेरै प्रतियोगिता खेल्न नमिल्ने
कोरोना भाइरसका कारण देश लकडाउन भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सतुङ्गलस्थित घरबाट बाहिर निस्किएका छैनन्।
घरमा बसे पनि उनलाई फुर्सद भने छैन। श्रीमतीलाई खाना बनाउन सघाउनेदेखि ८ महिनाकी छोरी खेलाउने दैनिकी बनेको छ…
मन्त्रिपरिषद्को बैठक;यी व्यवसायहरु संचालन हुने अब
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ।
सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी,…
वडाकार्यालयद्वारा विद्यालयको नतिजा प्रकाशन गरिने तयारी
२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा सामुदायिक विद्यालयको परीक्षाफल वडा कार्यालयले नै प्रकाशन गरिदिने भएको छ । आइतबार वडा कार्यालयबाटै सबै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिरहेको वडाध्यक्ष दर्शन…
आइतबारदेखि बैंक तथा वित्तिय संस्था संचालन गरीदै !
‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,’ निर्देशनमा भनिएको छ । बैंकिङ सेवा…