After header
Browsing Category

समाज

धरहरा बनाइरहेको रमण कन्स्ट्रक्सन कालोसूचीमा

हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । धरहरा निर्माणसमेत गरिरहेको रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार…

पौन चार खर्ब ‘बालुवामा पानी’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै…

कश्मीर विवादपछि चीन बोल्यो : लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य छैन

जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि…

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर…

सेटिङमा नयाँ बसपार्क कब्जा

काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ।  ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा…