After header
Browsing Category

समाज

सिउँदोमा सिन्दुर किन लगाइन्छ ?

हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ? वास्तवमा हामी

पोखराको फेवा किनारमा रानीको नाममा बनाइएको एउटा भव्य महलको कथा

पोखराको फेवाताल किनारमा बनाइएको मनमोहक शाही बङ्गला देखेर नलोभिने को होला? रत्न मन्दिर भनिने बङ्गला ताल किनारको सडकबाट देखिँदैन। बरु पूर्वपट्टिबाट डुङ्गामा सयर गर्दै बाराही मन्दिर जानेले दक्षिण फर्किएको भवनको थोरै हिस्सा देख्न सक्छन्।

त्रिभुवन विमानस्थल: अन्तर्राष्ट्रिय धावनमार्ग पुनर्निर्माण गर्न तीन महिना दैनिक १० घण्टा बन्द हुने

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सोमवारदेखि दैनिक १० घण्टा बन्द हुने अधिकारीहरूले बताएका छन्। धावनमार्गमा नयाँ कालोपत्र गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाका लागि राति बन्द हुने र उक्त समयका

चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी

भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको छ । उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि अनेक तिकडम गरिरहेका छन् । यसैबीचमा तमिलनाडुका एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एक

संसारकै खुशी देशहरुको सुचिमा नेपाल सय औं स्थानमा

नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक