
Browsing Category
समाज
तपाइको प्रेम साँचो हो की झुटो थाहा पाउने सुत्र
प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा ‘तिमी मेरो मुटु’, ‘तिमी भन मात्रै आकाशको तारा पनि झारिदिन्छु’, ‘तिमीलाई म महारानी बनाएर राख्छु’ जस्ता शब्दहरु ओकल्छन् ।
तर, यसरी!-->!-->!-->…
अब काठमाडौंका सडकमा स्मार्ट जेब्रा क्रसिङ
काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त संख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् ।!-->…
‘बागी ३’ रिलिज डेट घोषणा
नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।
भारतीय!-->!-->!-->…
फोहोर भएको ग्याँस चुल्हो यसरि बनाउनुस चमकदार
भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्यास चुल्हो । खाना पकाउनेदेखि पानी तताउने कामसम्म यसमा गरिन्छ ।
खाना बनाएपछि पुरै भान्साको सफाई गर्नु र सबै चीजहरुलाई सरक्क राख्नु कठिन काम हो । धेरै गृहणीहरुको महत्वपूर्ण समय यसैमा बित्छ ।!-->!-->!-->…
रणवीरसँगको ब्रेकअप कट्रिनालाई एक सुन्दर उपहार
नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको ब्रेकअप अब पुरानो भैसक्यो । कट्रिना अहिले आफ्नो काममा केन्द्रित छिन् भने रणवीर नायिका आलिया भट्टसँगको प्रेममा छन् । रणवीर र कट्रिनाले करिब ६ बर्ष प्रेम गरेका थिए । सो समयमा कट्रिना काम भन्दा गसिपमा!-->…