After header
Browsing Category

समाज

लघुकथा: झिलिमिलीको सहर

केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती…

प्रदेश ४ को नाम गण्डकी

प्रदेश ४ को राजधानी कहाँ होला भन्नेमा ११ वटै जिल्लाका अधिकांशको जवाफ थियो, पोखरा । नामका सम्बन्धमा भने फरकफरक जवाफ र सिफारिस आए । प्रदेशको नामका सम्बन्धमा विभिन्न जातीय संघसंस्थादेखि समूहले आफ्नो माग र दबाब पनि दिएका थिए । नामको टुंगो…

बिपी राजमार्गमा ठूला गाडीलाई दिएको अनुमति रोक्न सर्वोच्चमा रिट

काठमाडौं : बिपी राजमार्गमा ठूला गाडी सञ्चालनका लागि सरकारले अनुमति  दिएपछि कानुनी प्रश्न उठाउँदै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।  यातायात व्यवस्था मन्त्रालयबाट गत जेठ १३ गते १८ फिटभन्दा माथिका ठूला गाडी र १० टनसम्मका ट्रिपरलाई…

पेन्सनमा नै ४६ अर्ब २३ करोड खर्च

काठमाडौं ः सेवानिवृत्त कर्मचारीलाई दिने पेन्सनवापतको खर्च अत्यधिक बढेपछि आर्थिक दायित्व नियन्त्रण गर्न सरकारले योगदानमा आधारित पेन्सन योजना लागू गर्ने निर्णय गरेको छ। योगदानमा आधारित योजना लागू नगरे आगामी १० वर्षमा पेन्सनमा मात्रै वार्षिक १…

जुनकिरीले उज्यालो देला तर, सडक सौर्यबत्ती बलेन !

बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैँ मधूरो टल्किने…