
Browsing Category
समाज
रक्तदानसम्बन्धी जनचेतना फैलाउदै रक्तदानको दिवस मनाइँदै
काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र…
श्रीमान् श्रीमतीले नै झुन्डिएर गरे आत्महत्या
मकवानपुर ।मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की…
तापक्रम वृद्धिका कारण बर्खेबाली रोपाइँ प्रभावित
पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् ।
विगतका वर्षमा यतिबेला कोदो रोपाइँ…
धारिलो हतियार प्रयोग गरी एक दम्पतीको हत्या
बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद…
बिहेको प्रस्ताव अस्वीकार गर्दा प्रेमिका सहित दुई जनाको हत्या
चन्द्रौटा । कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
वाणगंगा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२…