
Browsing Category
खेलकुद
दिल्लीविरुद्ध पन्जाब ५ विकेटले विजयी, शिखरको शतक काम लागेन
५ कात्तिक, काठमाडौं । किंग्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले मंगलबार दुबईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ ।
पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर…
रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्न मन छैन
२७ असोज, काठमाडौं । ब्राजिलका युवा फुटबलर रोड्रिगोले आफू ‘नयाँ नेयमार’ बन्न नचाहेको बताएका छन् । विश्वकप क्वालिफायर अन्तर्गत पेरुसँग हुने म्याचको ठीक अगाडि उनको यस्तो बयान सार्वजनिक भएको हो ।
१९ वर्षका रोड्रिगोलाई ब्राजिलका उदीयमान…
नाडालले २० औं पटक जिते ग्राण्डस्लाम
२६ असोज, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए ।
योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात…
आईपीएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो
१८ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ ।
दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो ।…
के मेस्सी र रोनाल्डोको समय अन्त्य भएको नै हो त ?
बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो एक दशक यता फुटबल जगतमा एकछत्र राज गर्दै आएका छन्। फुटबल सम्बन्धि हरेक अवार्डमा यी दुई खेलाडी कै वर्चस्व रहँदै आएको छ। तर के अब मेस्सी र रोनाल्डोको समय सक्केकै हो त?…