
Browsing Category
खेलकुद
फिफा वरियतामा नेपाल यथावत!
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो ।…
प्रिमियर लिग सुरु, आज हुँदैछन् यस्ता खेलहरु !
एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ ।
फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु…
फुटबल प्रशिक्षण तयारी : खेलाडीहरु दुई साता होटलमा, पीसीआर टेष्टपछि मैदानमा
८ साउन, काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ ।
कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल…
फुटबल अब उस्तै हुने छैन : मेसी
१९ जेठ, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । कोभिड १९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने विचार व्यक्त गरे । कोरोनाभाइरस…
३ वर्षे प्रतिबन्धविरुद्ध उमर अकमलको अपिल
७ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेट उमर अकमलले आफूमाथि लागेको ३ वर्षे प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । उनले लामो समयको निलम्बनविरुद्ध चुनौती दिँदै त्यो अवधि घट्न सक्ने आशा राखेका छन् ।
तीन साताअघि मात्रै पाकिस्तान क्रि
पाकिस्तान…