
Browsing Category
खेलकुद
क्रिकेट -अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध
अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान सफिकुल्लाहमाथि ६ वर्षको प्रतिबन्ध लगाएको छ। अनैतिक काम गरेको आरोप लगाउदै उनलाई सबै खालका क्रिकेट गतिविधिबाट ६ वर्षको प्रतिबन्ध लगाइएको हो।
३० वर्षीय सफिकुल्लाहले सन् २०१८ को अफगानिस्तान…
प्रिमियर लिगका तीन र लालिगा का पाँच खेलाडीलाई कोरोना।।
स्पेनको ला लिगा खेल्ने पाँच खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ।
कोरोना संक्रमित खेलाडीको निरन्तर परीक्षण गरिनेछ भने दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र प्रशिक्षणमा फर्कन पाउनेछन्।
ला…
पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई भन्छन्- आत्तिनु पर्ने स्थिति छैन
पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। रञ्जितले आफूलाई चार दिनअघि कोरोना संक्रमण भएको सोमबार बताएका हुन्।
युएईमा रहेका उनले कोरोना लागेको पुष्टि गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन्।
'म सेल्फ…
पोखरा रंगाशाला निर्माण कार्यलाई छेक्न सकेन लक्डाउनले;बैकल्पिक मैदानमा दुबो रोपिदै
निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ।
रंगशाला निर्माणमा अहिले पनि दैनिक झण्डै ८० जना मजदूरले काम गरिरहेका छन्।
रंगशालाको फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने वैकल्पिक फुटबल मैदान सम्याएर अहिले…
कप्तान ज्ञानेन्द्रका अनुसार ;लकडाउनपछि धेरै प्रतियोगिता खेल्न नमिल्ने
कोरोना भाइरसका कारण देश लकडाउन भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सतुङ्गलस्थित घरबाट बाहिर निस्किएका छैनन्।
घरमा बसे पनि उनलाई फुर्सद भने छैन। श्रीमतीलाई खाना बनाउन सघाउनेदेखि ८ महिनाकी छोरी खेलाउने दैनिकी बनेको छ…