After header
Browsing Category

खेलकुद

धोनी भर्सेस कोहली : कसले मार्ला बाजी ?

तपाईं पूर्ण रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लाग्नुभएको छैन भने त्यहाँ भएको कुनै खेल केही दिनमा बिर्सिसक्नु हुन्छ तर, यदि खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हो भने त्यसले लामो समयसम्म तपाईंको मस्तिष्कमा ठाउँ

क्राइस्टचर्च मस्जिद आक्रमण: न्यूजिल्यान्ड भ्रमणमा रहेका बाङ्ग्लादेशी क्रिकेट खेलाडीहरू…

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए। न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रवार हुने साप्ताहिक प्रार्थना गर्न बस

भारतमाथि अष्ट्रेलियाको जित

रोहित शर्माको शतकका बाबजुद अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ३४ रनले पराजित भएको छ । यससँगै तीन म्याचको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । सिड्नीमा २८९ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर

पाकिस्तानी टिममा अमिर र रिजवानको पुनरागमन

घरेलु टोली दक्षिण अफ्रिकासँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज क्रिकेट खेल्न मोहम्मद अमिर र मोहम्मद रिजवान पाकिस्तानी टिममा परेका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले फाष्ट बलर अमिर र विकेटकिपर ब्याट्सम्यान रिजवानलाई टिममा बोलाएको हो

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । नेपाली लेग स्पिनर सन्दीपले इन्डियन प्रिमियर लिग