
Browsing Category
खेलकुद
हारेर पनि जितेको अफगानिस्तान
‘अफगानिस्तानले निकै राम्रो गरिरहेको छ । हामी किन पाकिस्तानसँगको खेलमा मात्रै धेरै ध्यान दिन्छौं मैले बुझेको छैन । अफगानिस्तान पनि ख्याल गर्नुपर्ने विपक्षी हो ।’
भारत र पाकिस्तानको क्रिकेट भिडन्तबारे सोधिएको प्रश्नमा भारतीय क्रिकेटर राहुल…
एसिया कपमा पाकिस्तान र बंगलादेश रुष्ट
एसिया कपमा भारतलाई सहज हुने गरी खेल तालिका परिवर्तन गरेपछि बंगलादेश र पाकिस्तानका कप्तानले असन्तुष्टि जनाएका छन् ।
दोस्रो चरणको खेलहरु दुबई र अबुधाबी गरेर दुई स्थानमा खेलाइने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ । तर, भारतका सबै खेल…
अफगानिस्तानमाथि नेपालको शानदार जित
नेपालले यू-१९ एकदिवसीय क्रिकेट श्रृखलामा अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ ।
नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पार्दा नायक बने पवन सर्राफ र सागर ढकाल ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा…
नेपालले फेरी गुमायो इतिहास रच्ने मौका
माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको…
नेपाल इतिहास रच्न आतुर
ढाका । बंगलादेशमा रहेको नेपाली फुटबल टिमको एउटै लक्ष्य-साफ च्याम्पियनसिपको उपाधि जित्ने ।
आयोजक बंगलादेशलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएपछि नेपाली टिमको मनोबलमाथि उठेको छ ।
स्वदेशी मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा…